SHARE
आइसिटी फ्रेम · आइबार​ १५ भौ २०८२ ११:५१ AM · 1 मिनेट पढाइ

एशियन थाई फुड्सले “Devil’s Hot Chicken Noodles” सार्वजनिक गर्यो , नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स

१४ भदौ, काठमाडौं।  पाँच वर्षदेखिको लगातार सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्स, जसले ३० भन्दा बढी देशहरूमा निर्यात गर्छ र २५ वर्षको समृद्ध इतिहास बोकेको कम्पनी हो, नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स “Devil’s Hot Chicken Noodles” को शुभारम्भ गर्ने उत्साह व्यक्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम