SHARE
आइसिटी फ्रेम · आइबार​ १५ भौ २०८२ ०२:३७ PM · 1 मिनेट पढाइ

सकारात्मक प्रभावको एक दशक: ‘एक एक पाइला’को अभियान १०औँ वर्षमा प्रवेश

१४ भदौ, काठमाडौं।  स्वास्थ्य सेवामा सक्रिय गैरनाफामुलक एवम् स्वयंसेवी संस्था ‘एक एक पाइला’ ले आफ्नो सेवामुलक योगदानको १० वर्षे यात्रालाई एक विशेष कार्यक्रम मार्फत स्मरण गरेको छ। अगस्ट ३० मा सम्पन्न उक्त कार्यक्रममा संस्थाको दशक लामो उपलब्धि, यसले पुर्‍याएको प्रभाव र भविष्यप्रतिको संकल्प प्रस्तुत गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम