SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

मनसुन पूर्वतयारी फितलो भन्दै विपक्षीद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको आरोप लगाउँदै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।