SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ ०९:४३ AM · 1 मिनेट पढाइ

नेपाली लघु चलचित्र ‘रिहाना’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा

काठमाडौं । दक्षिण कोरियाको विश्व प्रसिद्ध बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ३०औँ संस्करणमा नेपाली लघु चलचित्र ‘रिहाना’ ले आफ्नो वर्ल्ड प्रिमियर गर्ने भएको छ । यस वर्षको यस प्रतिष्ठित फिल्म महोत्सवमा ‘रिहाना’ एक मात्र नेपाली प्रतिनिधित्व गर्ने चलचित्र हो । फेस्टिभलले जारी गरेको सूचनाअनुसार, फिल्मको विशेष स्क्रिनिङ असोज ५ र ६ गते (सेप्टेम्बर २१–२२) मा हुनेछ।