SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

एनएमबि बैंकले सार्वजनिक गर्यो सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ , निःशुल्क डिजिटल बैंकिङ सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले देशका सातवटै प्रदेशका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै ‘प्रदेश बचत खाता’ योजना सार्वजनिक गरेको छ ।