SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०४:३८ AM · 1 मिनेट पढाइ

नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, प्रवर्द्धन र निर्यात विस्तारका विषयमा छलफल गर्ने भएका छन् ।