SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ ११:०४ AM · 1 मिनेट पढाइ

बानेश्वरमा झलनाथ-घनश्याम पक्षका नेताको बेग्लै भेला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्रको झलनाथ–घनश्याम पक्षीय नेताहरूले आन्तरिक छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा आइतबारदेखि सुरु भएको बैठकमा पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटीलगायतका बैठकहरूको एजेन्डा तय गर्ने विषयमा चर्चा भइरहेको छ ।