SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०३:५६ AM · 1 मिनेट पढाइ

बाइक वा स्कुटरको ट्रायल दिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ६ कुरा

के तपाइ बाइक वा स्कुटरको ट्रायल दिँदै हुनुहुन्छ  सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न ट्रायल परीक्षा धेरैका लागि चुनौतीपूर्ण बन्ने गर्छ  । आवेदनदेखि ट्रायलको पालोसम्म लामो प्रतीक्षा गर्नुपर्ने अवस्था रहेकाले एकपटक ट्रायल दिने अवसरलाई सफल बनाउन आवश्यक सावधानी अपनाउनु महत्त्वपूर्ण हुन्छ । बाइक तथा स्कुटरको ट्रायलमा सफल हुन सबैभन्दा आवश्यक कुरा आत्मविश्वास हो ।