SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको अन्तिम चरणमा : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन अन्तिम चरणमा पुगेको बताएका छन् । चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त फ्रेमवर्क चाँडै मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा जाने जानकारी दिए ।