SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

काठमाडौंमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु परिवर्तनबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ । शनिबार बिहान भएको पाँच किलोमिटर दौडमा कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता–कार्यकर्ता तथा सर्वसाधारण सहभागी भएका थिए ।