एशियन थाई फुड्सले भोलिदेखि बजारमा ल्याउँदै नूडल्सको नयाँ परिकार
काठमाडौं । नेपालमा ५ वर्षदेखि निरन्तर नुडल्सको निर्यात गरिरहेको एशियन थाई फुड्सले नेपालमा पुनः नुडल्सको नयाँ परिकार ल्याउने भएको छ । एशियन थाई फुड्सले भदौ १६ गते सोमबार (भोलि) देखि पुनः मसलेदार ‘डेभिल्स हट चिकेन नूडल्स’ को शुभारम्भ गर्ने भएको हो ।
