SHARE
काठमाण्डुपाटी · मङगलबार ५ साउन २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

भारतमा राहुल गान्धीसहित विपक्षी नेताहरू पक्राउ, आन्दोलन चर्किँदै

काठमाण्डु – भारतमा नीट पेपर लीक प्रकरणलाई लिएर शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै विपक्षी दलहरूले गरेको प्रदर्शनका क्रममा लोकसभाका विपक्षी नेता राहुल गान्धी, कांग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी