SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

इजरायली प्रधानमन्त्री नेतन्याहु सोमबार अमेरिका जाने, मंगलबार ट्रम्पलाई भेट्ने

काठमाण्डु– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने भएका छन् । नेतन्याहुले आउँदो मंगलबार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा भेट्ने जानकारी इजरायली प्रधानमन्त्रीको कार्यालयले दिएको हो। नेतन्याहुको यो भ्रमण दुई नेताबीच इरानसँगको युद्ध व्यवस्थापनबारे तनाव बढिरहेको बेला हुन लागेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी