SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, अर्का गम्भीर घाइते

काठमाण्डु– चितवनमा सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो ३ः२० बजेको समयमा भरतपुर महानगरपालिका-१६ मा रहेको रोयल फर्मासिटीकल्स उद्योगको दोस्रो तल्लामा ‘एयर कन्डिस्नर (एसी)’ को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिण्डर पड्किएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी