SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ११:२० AM · 1 मिनेट पढाइ

बितेका १० वर्ष कांग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिए : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली काँग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।