SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर खारेज गरिएको प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको बताएका छन् । प्रधानमन्त्री शाहले मंगलबार सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सल्लाहमा नै यो निर्णय लिइएको पनि बताएका छन् ।