SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

मुख्यमन्त्री कमलबहादुर शाहले गरे कांग्रेसको सक्रिय सदस्यता नवीकरण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसको सक्रिय सदस्यता अध्यावधिक गरेका छन् । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा पक्षसँग निकट मानिने शाहले कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट आफ्नो सक्रिय सदस्यता नवीकरण गरेका हुन् ।