SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०२:१७ AM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा कोषमा योगदानकर्ता ३० लाख नाघे, १ खर्ब १६ अर्ब माथि रकम संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट उक्त रकम संकलन भएको कोषले जनाएको छ ।