हिजो र आजको विदेशी मुद्राको विनिमयदरमा के फरक देखियो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार हिजोको तुलनामा अमेरिकी डलरसहित अधिकांश प्रमुख विदेशी मुद्राको मूल्यमा सामान्य वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा कायम भएको छ ।
