नेपालमा भित्रियो प्रोटोनको कार ‘इ. मास ५’, अरु भन्दा फरक ‘फिचर्स’, ग्राहकको रोजाइकै मूल्य !
काठमाडौं । नेपालमा प्रोटोनको इ. मास ५ सार्वजनिक भएको छ । सोमबार होटल सोल्टीमा आयोजित एक विशेष समारोहबिच प्रोटोनको इ. मास ५ को सार्वजनिक भएको हो । बहुप्रतिक्षित रुपमा रहेको उक्त गाडी नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बजारमा ल्याएको हो ।
