एमाले सांसद सुब्बाको व्यङ्ग्य- ‘उर्जा र वन मन्त्रालयको भेट हुँदैन जस्तो लाग्न थाल्यो’
नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जलविद्युत परियोजना निर्माणका सन्दर्भमा उर्जा, जलस्रोल तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको बीचमा समन्वय नहुने गरेकोमा प्रश्न उठाएकी छन् ।
