SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीसँगको भेटपछि कतिको आशावादी छन् पुँजी बजारका प्रतिनिधिहरु ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले लगानीकर्ताको जायज मागहरु सम्बोधन गरी पुँजीबजार सुधार गर्ने आश्वासन दिएका छन् । सोमबार पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री साहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका हुन् ।