SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

नेपाल चेम्बर र स्पेनिश चेम्बरबिच व्यापार तथा लगानी सहकार्य विस्तार गर्नेबारे छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबिच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ ।