SHARE
पर्दाफास · आइबार​ १५ भौ २०८२ ०१:२७ PM · 1 मिनेट पढाइ

भारतको नेसनल डिफेन्स कलेजको भ्रमण दलद्वारा जङ्गी अड्डा भ्रमण

भारतीय नेसनल डिफेन्स कलेजको मा सञ्चालन भईरहेको नेसनल डिफेन्स कोर्समा सहभागी विभिन्न राष्ट्रका शिक्षार्थी तथा सङ्काय सदस्यहरूको अध्ययन भ्रमणको क्रममा आज नेपाल भ्रमण दलले नेपाली सेनाको जङ्गी अड्डा भ्रमण गरेको छ। भ्रमणको अवसरमा प्रधानसेनापति अशोक राज सिग्देल र भारतीयभारतीय नेसनल डिफेन्स कलेजका एडिसनल सेक्रेटरी रेखा यादवबीच शिष्टाचार भेटघाट भएको थियो।