रुपन्देही ३ उपनिर्वाचन : रास्वपाबाट थापा उम्मेदवार
आगामी कात्तिक १७ गते रुपन्देही ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । प्राइमरी इलेक्सनमा निर्वाचित भएका उनी उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् ।
