SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं । नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ ।