शेयर बजारमा आज पनि दोहोरो अंकको वृद्धि, साढे ५ अर्ब बढीको कारोबार
काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भए यता सोमबार शेयर बजारमा आज दोस्रो कारोबार भयो । साउन १ गते शुक्रबार दोहोरो अंकसहित बढेको शेयर बजार साउन २ र ३ गते बन्द रहे । सोमबार पुनः शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार मापक नेप्से परिसूचक ४१ दशमलव ७० अंकले वृद्धि भएको छ ।
