SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

भूमिहीन र सुकुमबासीलाई जग्गा प्राप्तिका लागि आवेदन खुला (सूचना)

काठमाण्डु– विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरिएको छ । सोमबार भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी