SHARE
मकालु खबर · सोमबार ४ साउन २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

मुख्य राजमार्गमा पहिरोः सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका नौ प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार, कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा आंशिक अवरुद्ध छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ जोखिमस्थित मध्य पहाडी लोक मार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ ।