अमेरिकाको मैदानमा ट्रफीसँग स्पेनको भव्य विजय उत्सव (तस्बिरहरु)
काठमाण्डु– साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । स्पेनले यसअघि सन् २०१० मा विश्वकपको उपाधि हासिल गरेको थियो । उपाधि चुमेपछि आयोजित पुरस्कार वितरण समारोहमा स्पेनको टोली निकै खुसी देखिएको थियो।
