SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

सवारी चालक अनुमतिपत्रका लागि इजाजतप्राप्त चिकित्सकलाई मान्यता दिन आग्रह

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न आवश्यक स्वास्थ्य परीक्षण प्रक्रियालाई थप सहज, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागू गर्न पहल थालेको छ ।