SHARE
काठमाण्डुपाटी · सोमबार ४ साउन २०८३ ०१:५९ AM · 1 मिनेट पढाइ

आज पहिलो साउने सोमबार

काठमाण्डु – साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा शिव भगवानको पूजाआराधना तथा दर्शन गर्न आएका भक्तजनको भीड लागेको छ। साउन महिना भगवान शिवको महिना मानिने हुनाले यो महिनामा पर्ने हरेक सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी