SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी

काठमाडौं । मुक्त हरवा चरवा समुदायको जलवायु न्याय, सामाजिक समावेशीकरण तथा भूमि र वन अधिकार सुनिश्चित गर्नुपर्नेलगायतका १० बुँदे ‘बर्दिबास घोषणापत्र–२०८३’ जारी गर्दै मधेस प्रदेशस्तरीय दलित अधिकार सम्मेलन सकिएको छ ।