SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०२:३६ PM · 1 मिनेट पढाइ

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

अहिले काठमाडौँस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।