SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

राष्ट्रिय लोकदोहोरी अवार्डका लागि २४ विधामा उत्कृष्ट पाँच कलाकार छनोट

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिको आयोजनामा हुने ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड, २०८३’ का लागि उत्कृष्ट पाँच कलाकार मनोनयनमा परेका छन् ।