किन BAW Brumby को रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ ?
काठमाडौँ । बेइजिङ अटो वर्क्स (BAW) ले अब नेपालमा शहरी विद्युतीय यातायातको नयाँ पुस्ताको अनुभव BAW E7 Pro मार्फत ल्याउने तयारी गरिरहेको छ । नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ । इन्धनको बढ्दो मूल्य, वातावरणीय सचेतना, कम सञ्चालन खर्च तथा सरकारी प्रोत्साहनका कारण धेरै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन् ।
