SHARE
आइसिटी फ्रेम · बिहीबार १२ भौ २०८२ ०१:०६ AM · 1 मिनेट पढाइ

स्मार्ट च्वाइस टेक्नोलोजिज (SCT) पीसीआई एसएससीको दक्षिण एशिया क्षेत्रीय बोर्डमा चयन

१२ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) लाई पहिलो पटक गठन गरिएको पीसीआई सेक्युरिटी स्ट्यान्डर्डस् काउन्सिल (PCI SSC) को भारत–दक्षिण एशिया क्षेत्रीय संलग्नता बोर्ड २०२५–२०२६ का सदस्यका रूपमा चयन गरिएको छ। यो बोर्डमा नेपालबाट छनोट हुने एकमात्र संस्था SCT हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम