सिटिजन्स बैंकद्वारा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ‘लिडर्सिप एण्ड पर्फरमेन्स सेमिनार’ सम्पन्न
१३ भदौ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका आफ्ना प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक र अन्य कर्मचारीका लागि “इन्स्पाएरिङ्ख लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनार : अचिभिङ बजेट गोल्श एण्ड अपेरेसनल सक्सेस् इन् गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम” नामक कार्यक्रम सम्पन्न गरेको छ।
