SHARE
आइसिटी फ्रेम · शनिबार १४ भौ २०८२ ०२:१७ PM · 1 मिनेट पढाइ

ओमोडा एण्ड जेकु शोरूम पोखरा: नयाँ शोरूम उद्घाटनसहित जेकु जे५ सार्वजनिक

१३ भदौ, काठमाडौं। ओमोडा एण्ड जेकुको आधिकारिक वितरक ईलाइट मोटर्स प्रालि ले पोखरामा नयाँ शोरूम उद्घाटन गरेको छ। पोखरा–१० शिवचोकमा अवस्थित यो शोरूम अत्याधुनिक ३एस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित सञ्चालनमा आएको छ। करिब २०,००० वर्गफुट क्षेत्रफलमा फैलिएको यो शोरूम ग्राहकलाई एउटै स्थानमा सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम