SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०६:३० AM · 1 मिनेट पढाइ

पतञ्जली जग्गा प्रकरणबारे माधव नेपाल : ‘मन्त्रीपरिषदबाट सर्वसम्मतिले निर्णय गरेर दिएको हो’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाइएको मुद्दा बिना कारणको भएको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले हदबन्दी भन्दा बढी जग्गा दिने र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काममा मुद्दा लगाइएको भए पनि त्यसमा कानुनी आधार नरहेको बताएका हुन् ।