SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०६:५९ AM · 1 मिनेट पढाइ

आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

काठमाडौं । आन्दोलनरत उखु किसानहरूले भदौ २५ गतेदेखि अनिश्चितकालिन रूपमा राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने निर्णय गरेका छन् ।  शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको संयुक्त बैठकले सशक्त आन्दोलन अपरिहार्य रहेको निष्कर्ष निकालेको हो ।