SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित

काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतकको योगदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार एक दिवसीय अभ्यास खेलमा साउथ अस्ट्रेलिया (एसए) लाई ८ विकेटले हराएको छ। साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो ।