SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०६:०२ AM · 1 मिनेट पढाइ

मिटरब्याजपीडितको आन्दोलन स्थगित

काठमाडौँ, साउन २ गते । विगत नौ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ ।