SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

पन्ध्र मिनेटभित्र नागरिकता दिन निर्देशन

गुणबहादुर रोकासुलीकोट (गोरखा), साउन २ गते । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई निर्देशन दिनुभएको छ ।