SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, साउन २ गते । जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।