SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

बाढीपहिरोले राजमार्ग प्रभावित

काठमाडौँ, साउन २ गते । देशभर सक्रिय मनसुनका कारण बाढीपहिरो, चट्याङ र सर्पदंशका घटना बढ्दै जाँदा जनजीवन थप प्रभावित बनेको छ ।