सोह्र बेलिब्रिज तयार
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन २ गते । बाढीपहिरो र विपत्का कारण खोलामा पर्ने पुल बगाएर सडक सञ्जाल अवरुद्ध भए तुरुन्तै जोड्न बेलिब्रिज तयार पारिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
