SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ११:१५ PM · 1 मिनेट पढाइ

एमाले प्रचार विभागको वेबसाइट र एप सार्वजनिक

काठमाडौँ, साउन १ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप पार्टी कार्यालय च्यासलमा सार्वजनिक गर्नुभएको छ।