SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ ११:२९ AM · 1 मिनेट पढाइ

मर्चवारकाे विकासकाे लागि एमालेले जिम्मेवारी लिन्छ : उपप्रधानमन्त्री पाैडेल

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले बलियो पार्टी र सक्षम नेतृत्वबिनाको मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् । रुपन्देहीको मर्चवारमा शनिबार आयोजित बृहत् आमसभामा उनले हजारौँ जनता एमालेमा प्रवेश गरेको उल्लेख गर्दै पार्टीप्रति आकर्षण बढिरहेको बताए ।