SHARE
लोक पथ · शनिबार १४ भौ २०८२ १२:०३ PM · 1 मिनेट पढाइ

प्रचण्डको शान विगतको जस्तो रहेन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेता र कार्यकर्तालाई एकजुट भई सडक आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अब आन्दोलन गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘हामी सबै एक ढिक्का भएर सडकमा जाने हो ।